सरकारसँग भूमिहिन समस्या समाधानका लागि ठोस योजना माग

जनकपुरधाम । सरकारसँग सुकुम्वासी समस्या समाधानका लागि ठोस योजना माग गरिएको छ । जनकपुरधाममा कायापलटको आयोजना र ह्याविट्याट फर हुम्यानीटिको सहकार्यमा शनिवार आयोजित कार्यक्रममा वक्ताहरुले प्रदेश र संघिय सरकारसँग माग गरेको हो । सुरक्षित घर अप्पन अधिकार नारा सहित भूमीहिनको कथा ः समस्यादेखि समाधान सम्म विषयक कार्यक्रमका वक्ताहरुले प्रदेश सरकार र संघिय सरकारलाई भूमीहिनका समस्याहरु […]

‘लोकतान्त्रिक जबाफदेहीताका लागि युवा अझ सशक्त हुनुपर्छ’

जनकपुरधाम– जनकपुरधाममा युवा आवाज मार्फत लोकतन्त्रलाई सवलिकरण गर्न ‘आर्टिभिजम कार्यक्रम’ सम्पन्न भएको छ । शुक्रबार कायापलटको आयोजनामा युवा आवाजलाई थप सशक्त बनाउने उद्देश्यले कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमका वक्ताहरूले युवा अजाजलाई अझ सशक्त बनाउनु पर्ने जिकिर गरेका हुन् । कार्यक्रमको पहिलो दिनको पहिलो सत्र ‘संघीयतापछि मधेशमा कस्तो छ लोकतान्त्रिक जवाफदेहिता ?’ विषयमा गहन छलफल […]