Jyoti

कायापलटका अभियानहरूले मलाई आफ्ना कुरा बोल्न मात्र होइन, आफ्ना प्रश्नहरू राख्न र परिवर्तनका लागि आफैँले पहल गर्न सिकाएको छ। सडक, संवाद र अभियानमार्फत युवाको आवाज पनि परिवर्तनको शक्ति बन्न सक्छ भन्ने महसुस भयो।