Hemanti

पहिले लाग्थ्यो, हाम्रो कुरा सुन्ने ठाउँ छैन। तर Kayapalat का गतिविधिहरूमा सहभागी भएपछि फरक विचार र अनुभव भएका युवासँग खुलेर कुरा गर्ने अवसर पाएँ। हामी फरक ठाउँका भए पनि हाम्रो सपना र चिन्ता धेरै हदसम्म एउटै रहेछ।