कायापलट र विकल्प एन अल्टरनेटिभले ई–रिक्साको उच्च घनत्व रहेको मधेशका दुई प्रमुख शहर जनकपुरधाम र वीरगञ्जमा गरेको सर्वेक्षणमा ८२ हजार स्वरोजगार चालकमा करिब ७०.७ प्रतिशत चालकहरु अनुमतिपत्रविहीन छन् ।
मधेशका ८२ हजार ई–रिक्सा चालकले परीक्षा बिनै लाइसेन्स पाउँदै
