• (+977)9845769808
  • kayapalat.nepal@gmail.com
  • Janakpurdham, Madhesh Province, Nepal
सरकारसँग भूमिहिन समस्या समाधानका लागि ठोस योजना माग

सरकारसँग भूमिहिन समस्या समाधानका लागि ठोस योजना माग

जनकपुरधाम । सरकारसँग सुकुम्वासी समस्या समाधानका लागि ठोस योजना माग गरिएको छ । जनकपुरधाममा कायापलटको आयोजना र ह्याविट्याट फर हुम्यानीटिको सहकार्यमा शनिवार आयोजित कार्यक्रममा वक्ताहरुले प्रदेश र संघिय सरकारसँग माग गरेको हो । सुरक्षित घर अप्पन अधिकार नारा सहित भूमीहिनको कथा ः समस्यादेखि समाधान सम्म विषयक कार्यक्रमका वक्ताहरुले प्रदेश सरकार र संघिय सरकारलाई भूमीहिनका समस्याहरु समाधान गर्न सुझाएका हुन् ।…

‘लोकतान्त्रिक जबाफदेहीताका लागि युवा अझ सशक्त हुनुपर्छ’

‘लोकतान्त्रिक जबाफदेहीताका लागि युवा अझ सशक्त हुनुपर्छ’

जनकपुरधाम– जनकपुरधाममा युवा आवाज मार्फत लोकतन्त्रलाई सवलिकरण गर्न ‘आर्टिभिजम कार्यक्रम’ सम्पन्न भएको छ । शुक्रबार कायापलटको आयोजनामा युवा आवाजलाई थप सशक्त बनाउने उद्देश्यले कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमका वक्ताहरूले युवा अजाजलाई अझ सशक्त बनाउनु पर्ने जिकिर गरेका हुन् । कार्यक्रमको पहिलो दिनको पहिलो सत्र ‘संघीयतापछि मधेशमा कस्तो छ लोकतान्त्रिक जवाफदेहिता ?’ विषयमा गहन छलफल गरिएको थियो । यस सेसनमा…