जनकपुरधाम । युवाहरुको सँस्था कायापलट द्वारा वायु प्रदूषण विरुद्धको अन्तराष्ट्रिय दिवसको अवसरमा जनकुरको रेल्वे स्टेसनमा आयोजित “पन्नी मुक्त अभियान“को नाराहरु मध्ये एक नारा थियो ’अक्सिजन मात्र रु. २०’ । यो भनाई पछिल्लो जनकपुरधाममा उच्चारण हुँदा मानिस अच्चमित मात्र थिएन्न, उनीहरुले प्लास्टिक झोलाले घेरिएको एक मानिस पनि नजरामा कैद गर्दै त्यससँग फोटो खिच्दै कसरी भन्ने जिग्यासा राखि रहेका थिए । जिग्यासाको सम्बोधनमा…