भेनेजुयलाले गुमाए जस्तै नेपालको पनि हिमनदी विलिन हुन सक्ने संकट छ। इसिमोडको सन् २००९ को तथ्यांकअनुसार नेपालसँग १ हजार ४ सय ६६ वटा हिमताल छन्। जसमा तत्कालीन अवस्थामा २४ हिमताल खतराको अवस्थामा छन्। तथ्यांकलाई मात्र आधार मान्ने हो भने नेपाल सरकारसँग यो १५ वर्षमा हिमतालको अवस्था तथा यसको प्रणालीमा के कस्तो फेरबदल भयो भन्ने लेखाजोखा छैन। त्यस्तै पछिल्लो दुई वर्षदेखि…